🌸Stage 1
पहिलो स्टेज मा तपाई प्लान हेराउनु हुन्छ तर कोई सुन्दैन्, केही हैन् तपाई डटे रहनु, Quit नगर्नु, लगी रहनु।
🏵Stage 2
दोर्सो स्टेज मा आप तपाई प्लान देखाउनु हुन्छ मान्छे सुन्छ , भन्छ पहिले तपाई कामयाब हुनु अनि म हेर्छु। केही हैन नघबराउनु हिददै रहनु , प्लान देखाउदै गर्नु।
🏵Stage 3
स्टेज 3 मा तपाई प्लान देखाउनु हुन्छ मान्छे सुन्न थाल्छ, जॉइन पनि गर्छ, बढि काम गर्दैन्, केही कुरो हैन् डटे रहनु, नछोडनु।
🏵Stage 4
स्टेज 4 मा तपाई प्लान दिखाउनु हुन्छ, मान्छे सुन्छ, जॉइन पनि गर्छ, केही काम गर्छ, केही काम गर्दैन् l तपाई डटे रहनु बिल्कुल नछोर्नु।
🏵Stage 5
यदि तपाई स्टेज 5 सम्म टिकी रहनु भो भने तपाई नेटवर्क मार्केटिंग मा सफल र कामयाब भइ हालनु हुन्छ मान्छे तपाई लाई खोज्न थाल्छ फेसबुक मा you ट्यूब मा तपाई लाई फोन गर्छ तपाई संग जुडनको को लागि।
🌹के तपाई स्टेज 5 सम्म डटे रहनु हुन्छ।😊
*सफलता पाउनको 6 नियम :-*
*1. आफु माथि बिशवास राखनु*
*2. नकरात्मक मान्छे लाई नजरअंदाज गर्नु*
*3. आफनो सोच सकारात्मक राख्नु*
*4. केही नियम BANAUNU*
*5. कड़ा मेहनत गर्नु*
*6. आफ्नो नेटवर्क बनाउदै गर्नु*
*फेरी हेर्नु सफलता झक मारेर पछाडी बाट आउछ *
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
True...steps to success
ReplyDeleteI intrastate to healthy living,
ReplyDeleteI intrastate to helthy living
ReplyDelete