Vestige Direct selling business किन गर्ने ?
१ जिबन मा आमूल परिबर्तन ल्याउन ।
२ हामिले देखेको सपना पूरा गर्न।
३ खेर जाने समय र खेर जाने पैसालाई सहि ठाँउमा सदुपयोग गर्नको लागि।
४ तपाईं भबिस्य र आउने सन्तानको उज्ज्वल भबिस्य को लागि ।
५ देश बिदेश घुम्ने अवसर पाउन।
७ स्वतन्त्र जिन्दगी जिउन ।
८ असीमित आम्दानी लिन को लागि।
९ गुलामी जिन्दगी बाट मुक्त पाउन को लागि
१० आर्थिक सामाजिक ब्याबहारिक रुपमा सम्पन्न हुनको लागि ।
११ थोरै लागानी धेरै आम्दानि लिन ।
१२ तपाईं जस्तै लाखौं बेरोजगारी युबा हरु लाई रोजगार दिलाउन को लागि ।
१३ सफल जिन्दगी जिउन ।
१४ परिवार समाज र देश समृद्धि को लागि ।
१५ स्वास्थ रहनु सबैभन्दा महत्त्वपूर्ण भएको ले अरूलाई पनि स्वास्थ बनाउन ।
१६ आफ्नो सफलता संगै अरूलाई पनि सफल वनाउको लागि।
१७ स्वास्थ खुशी र समृद्धि जिन्दगी जिउन।
Vestigeबाट सफल ?
१) आत्मबिश्वास हुनुपर्छ।
२) सकारात्मक सोच हुनुपर्छ।
३) लगनशील,मेहनती हुनुपर्छ।
४) धैर्यता चाहिन्छ।
५) निरन्तरता चाहिन्छ।
६) असल संगत चाहिन्छ।
Vestige मा आवद्ध भएपछि यी कुराहरुलाई मध्यनजर गर्नुपर्छ।
१) अ = अध्ययन
२) अ = अनुसन्धान
३) अ = अनुभव
४) अ = अनुसरण
Vestige direct selling business अघि बढाउने तरिका
१) PRODUCT प्रयोग गर्ने।
२) आफूले पाएको अनुभव बाँड्ने।
३) आफ्नो टिम निर्माण गर्ने।
(i) U=USED
(ii) S=SHARE
(iii) B=BULLED
vestige एम.एल.एम ब्यवसायमा हुने स्वरोजगारको अवसरहरू।
vestige MLM AS AN OPPORTUNITY OF SELF EMPLOYMENT
M=MULTI
L= LEVEL
M= MARKETING
vestige COMPANY ले यी चार कुराहरु तपाईं हामीलाई दिन्छ।
१)स्वास्थ्य HEALTH
२)समृद्धि WEALTH
३)खुशी HAPPINESS
४)स्वतन्त्रता FREEDOM
अन्य थप जानकारीक
No comments:
Post a Comment